• 2083, श्रावण 25 सोमबार ,

सूचना बक्स

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
flag
Article Cover

गोकर्णेश्वर नगरपालिकाका स्थायी बासी लागि चाबहिलमा रहेको ऊँ हस्पिटल सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।

By Ward - · 5th of August 2026

गोकर्णेश्वर नगरपालिकाका स्थायी बासी लागि चाबहिलमा रहेको ऊँ हस्पिटल सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।

आज हस्पिटलको टिम र नगरपालिका बीच नगरपालिकाको हलमा भएको सम्झौता साउन १ गते देखि लागु हुनेछ।