• 2083, श्रावण 25 सोमबार ,

सूचना बक्स

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
flag
Article Cover

आज चाबहिल स्थित मेडिकेयर हस्पिटल, हेल्पिङ ह्याण्डस सामुदायिक हस्पिटल र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पताल सँग १ लाख रुपैयाँ सम्मको नि:शूल्क उपचार हुने सम्झौतामा हस्ताक्षर गरिएको छ।

By स्वास्थ्य तथा वातावरण शाखा · 6th of August 2026

स्वास्थ्य सेवामा गोकर्णेश्वर नगरबासीलाई अर्को खुसीको खबर।
आज चाबहिल स्थित मेडिकेयर हस्पिटल, हेल्पिङ ह्याण्डस सामुदायिक हस्पिटल र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पताल सँग १ लाख रुपैयाँ सम्मको नि:शूल्क उपचार हुने सम्झौतामा हस्ताक्षर गरिएको छ। 
उक्त रकममा हस्पिटलले केही रकम छुट गर्ने छ भने बाँकी रकम गोकर्णेश्वर नगरपालिकाले हस्पिटल लाई उपलब्ध गराउने छ।