गोकर्णेश्वर नगरवासीले सिनामंगलमा रहेको KMC हस्पिटल मा उपचार गर्नु परेमा १ लाख सम्मको उपचार निःशुल्क पाउने साथै मृगौला प्रत्यारोपण गर्नु परेमा ८ लाख सम्मको निःशुल्क उपचार हुने सम्झौता आज गरिएको छ।
उक्त रकम नगरपालिकाले अस्पताललाई उपलब्ध गराउने छ भने हस्पिटलले पनि छुट गर्ने छ।
