• 2083, श्रावण 25 सोमबार ,

सूचना बक्स

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
flag
Article Cover

गोकर्णेश्वर नगरपालिकाका स्थायी बासीको उपचारको लागि धुम्बाराही मा रहेको HEMS Hospital सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।

By जन स्वास्थ्य प्रर्वधन उप-शाखा · 7th of August 2026

गोकर्णेश्वर बसिको लागि थप स्वास्थ्य सेवा शुभारम्भ...

गोकर्णेश्वर नगरपालिकाका स्थायी बासीको उपचारको लागि धुम्बाराही मा रहेको HEMS Hospital सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।

साथै सोही हस्पिटलमा कार्यरत डा. भोला रिजालको टिमले सेवा दिने निःसन्तान दम्पतीको लागि IVF गर्न परेमा १००,०००/- सम्मको उपचार निःशुल्क पाउने समेत सम्झौता भएको छ।