थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६ समारोहमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलाई “Excellent Global Asia Nepal Mayor Award in Education & Health” बाट सम्मानित गर्नुभएकोमा आयोजक संस्था World Wide Production Media Pvt. Ltd. तथा Himalayan Community Project प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
