मन्त्री परिषद् बैठकले गोकर्णेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्वीकृति
By Ward - 2 · 19th of March 2025
मन्त्री परिषद् बैठकले काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ