स्वस्थ्यमा ज्येष्ठ नागरिकलाई एक लाख सम्मको निशुल्क उपचार गरेको छ ।ज्येष्ठ नागरिकलाई भजन कीर्तन र विश्राम गर्न लाई एउटा फल्चा निर्माण गरिने तयारीमा छ ।नगरपालिकाले ज्येष्ठ नागरिकलाई मिलन केन्द्र बनाउने बताउनुभयो ।उक्त कार्यक्रम नगर उप प्रमुख सान्नानी लामाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि ज्येष्ठ नागरिक दिवस धुमधामका साथ मनाउँदा सम्मान गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।
