• 2082, पौष 18 शुक्रबार ,

सूचना बक्स

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
flag
Article Cover

गोकर्णेश्वर नगरपालिका वडा - ८ ले जेष्ठ नागरिकहरुलाई २ दिने धार्मिक तीर्थयात्रा भ्रमण लगेको छ

By Ward - · 24th of March 2025

गोकर्णेश्वर नगरपालिका वडा - ८ ले जेष्ठ नागरिकहरुलाई २ दिने धार्मिक तीर्थयात्रा भ्रमण लगेको छ । पहिलो दिन दोलखा भीमसेन मन्दिर दर्शन गराई दोश्रो दिन कालिञ्चोक भगवती मन्दिरमा दर्शन गराइएको छ ।