Loading...
Loading...
Loading...
View Map

in your mobile

धाप पोखरी

 

 शिवपुरीको उत्तरी भेगबाट धवलागिरिदेखि कञ्चनजंघासम्मको उच्च हिमालको भव्य दृश्य तथा दक्षिण पानीढलो धाप पोखरी र हिले भन्ज्याङबाट ( यो पोखरीबाट दुई किलोमिटर काठमाडौं उपत्यकाको तल) झिलिमिली देख्न सकिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज उत्तर-पूर्व हेर्दा मुस्कुराइरहेका हिमालहरू नजिकैबाट देख्न सकिने मात्र होइन, सुन्दर र शान्तिको प्रतीक रहेको शिवपुरीको जंगलमा जतिखेर पनि आँखा ठोक्किनु तालको अर्को विशेषता हो । धाप पोखरीभन्दा दुई किलोमिटर तल बन्ने भनिएको नागमतीको बाँध अर्को आकर्षक आन्तरिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने देखिन्छ । धापमा बन्दै गरेको १५८ रोपनी क्षेत्रफल वाग्मती जलाधार संरक्षणका बनाइएको हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको राष्ट्रिय निकुञ्ज शिवपुरी जलाधार क्षत्रका रूपमा सन् १९८९ मा स्थापित  भएका हो । 

From the northern slopes of Shivapuri, one can witness the magnificent panoramic view of the high Himalayan range, stretching from Dhaulagiri to Kanchenjunga.
Day
Sunday
Fee Category Amount
From Medium Road condition Duration Fare

Other related places