- 2082, माघ 27 सोमबार
वडा नं. १ स्थित मुलखर्क वाेम्वाे टाेलस्थित सुजन तामाङकाे घर सुख्खा पहिराेकाे जाेखिम राेकथाम व्यवस्थापनका लागि( मिति २०८२/०७/२६ गते बसेकाे वियद व्यवस्थापन समितिकाे निर्णय नं.१० बमाेजिम रु.३००००० मात्र ). उपभोक्त्र समितिको नाम: वाल निर्माण उपभोक्ता समिति