- 2082, माघ 27 सोमबार
वडा नं १ स्थित महांकाल सिम्खडा परिवारको बंसजको कुल देवी छिन्नमस्ट मन्दिर निर्माण नगर स्तरीय उप-प्रमुख कार्यक्रम शिर्षक बाट रकम भुक्तानीहुने गरी मिति २०८२/०८/२४ गतेको तोक आदेश बमोजिम रु ३००००० मात्र । उपभोक्त्र समितिको नाम: छिन्नमस्ट मन्दिर निर्माण उपभोक्ता समिति