- 2082, माघ 27 सोमबार
वडा न.३ नमुना वस्ती टाेल सुधार समिति भित्र रहेकाे भित्री बाटाेकाे तल्लाेपट्टिकाे सडकाे बाटाे संरक्षण गर्न तथा ढुङ्गाकाे वाल निर्माण गर्न मिति २०८२/०७ /२८ गते बसेको विपत व्यवस्थापन समितिकाे निर्णयअनुसार रु.५००००० । उपभोक्त्र समितिको नाम: मिलिजुली टाेल सुधार उपभोक्ता समिति