2083, भदौ 11 बिहिबार
,
अ+
अ
अ-
01-14914115/01-14914115
gokarneshwormun@gmail.com
सूचना बक्स
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
गृहपृष्ठ
नगर समाचार
समाचार
गतिविधि
शिक्षा
वार्डका योजना
अन्तरवार्ता
प्रकाशन
वडाका कुरा
पालिका योजना
सूचना बक्स
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
समाचार
गोकर्णेश्वर नगरपालिका वडा नं ९ र ४ को सिमानास्थित शंखडोलमा निर्माण गरिएको ‘शंख पार्क’को उद्घाटन सम्पन्न
गोकर्णेश्वर नगरपालिकाका स्थायी बासीको उपचारको लागि धुम्बाराही मा रहेको HEMS Hospital सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं.५ को आर्थिक सहयोगमा बागमती करिडोर क्षेत्र भित्र बिरुवा संरक्षण एवं शौदर्यकरणका लागि थप तीन ठाउँमा पानीका बोरिङ खन्ने काम सम्पन्न
आज चाबहिल स्थित मेडिकेयर हस्पिटल, हेल्पिङ ह्याण्डस सामुदायिक हस्पिटल र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पताल सँग १ लाख रुपैयाँ सम्मको नि:शूल्क उपचार हुने सम्झौतामा हस्ताक्षर गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका स्थायी बासी लागि चाबहिलमा रहेको ऊँ हस्पिटल सँग १००,०००/- बराबरको उपचार निःशुल्क हुने सम्झौता भएको छ।
गोकर्णेश्वर नगरवासीले सिनामंगलमा रहेको KMC हस्पिटल मा उपचार गर्नु परेमा १ लाख सम्मको उपचार निःशुल्क पाउने साथै मृगौला प्रत्यारोपण गर्नु परेमा ८ लाख सम्मको निःशुल्क उपचार हुने सम्झौता आज गरिएको छ।
« अघिल्लो
अर्को »
Showing
11
to
16
of
16
results
‹
1
2
›